site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नेकपा जुलुसको तयारी (तस्बिरमा)

काठमाडौं ।  प्रतिनिधिसभा विघटनलगायत प्रधानमन्त्रीका असंवैधानिक कदमविरुद्ध संघर्षरत् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दै छ । प्रदर्शनका लागि देशभरबाट मानिसहरु काठमाडौं आएका छन् ।

सो समूहको केन्द्रीय संघर्ष समितिले काठमाडौं उपत्यकाका पाँच स्थानबाट जुलुस निकाल्ने तयारी गरेको छ । जुलुसअगाडि माइतीघर र माइतीघरस्थित कार्की पार्टी प्यालेसमा मानिसहरु भेला भएका छन् ।

जुलुसमा सहभागी हुनेहरुलाई कार्की पार्टी प्यालेसमा खानाको व्यवस्था गरिएको थियो । त्यहाँ उनीहरुको स्वास्थ्य परीक्षणको पनि व्यवस्था मिलाइएको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

प्रकाशित मिति: बुधबार, माघ २८, २०७७  ११:०२
प्रतिक्रिया दिनुहोस्