site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चितवनमा मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

चितवन । चितवनमा चोरीका मोटरसाइकलसहित चोरीमा संलग्न गिरोह पक्राउ परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले आज (बुधबार) चोरीका तीन मोटरसाइकल, एक स्कुटर र त्यसमा संलग्न चारजनालाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका ९, शरदपुरका २१ वर्षीय मेलोन सुनार, भरतपुर ११, गणेशस्थानका १८ वर्षीय शिव विक, भरतपुर ८, गौरीगन्जका २८ वर्षीय सन्तकुमार गुरुङ र गोरखाको भीमसेन गाउँपालिका ५ घर भई भरतपुर ८, पारसनगर जानकीटोल बस्‍ने ३७ वर्षीय नवराज श्रेष्ठ छन् ।

चितवनका प्रहरी प्रमुख (प्रहरी उपरीक्षक) नान्तीराज गुरुङका अनुसार पछिल्ला दिनमा पार्किङ क्षेत्र र घरमै राखेको मोटरसाइकलसमेत चोरी हुने गरेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, पुस २२, २०७७  ११:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro