site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लागुऔषधसहित एकजना पक्राउ

चितवन । चितवनमा एकजना लागुऔषधसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका २७ का सुवास गुरुङ छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज अपराह्‍न ३ बजे नारायणगढ-मुग्लिन खण्डअन्तर्गत भरतपुर महानगरपालिका १, रामनगरमा ग.१८प ५९०० नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो । दुर्घटना भएको जानकारी पाउनासाथ घटनास्थल पुगेको प्रहरी टोलीले चालक गुरुङले झोलामा लुकाएर ल्याएको र जाँचका क्रममा पक्राउ गरिएको चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङले जानकारी दिए ।

उनको साथबाट डाइजेपाम ३०० एम्पुल ब्रुप्रिनोफिन, फेनरागन ३०० एम्पुल बरामद गरेको छ । गुरुङलाई नियन्त्रणमा लिएर म्याद थपी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  


 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, पुस ७, २०७७  २३:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro