site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इसेवाको चाडपर्व लक्षित उपहार योजनामा प्युठानका मनोजले पाए टीभीएस बाइक
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । इसेवाले दसैं, तिहार र छठलाई लक्षित गरी ल्याएको उत्सवको बहार, हप्तै पिच्छे उपहार नामक योजनाको विजेता घोषणा गरेको छ । उपहार योजनाअन्र्तगत प्युठान रानीकमला धर्मावती २ का मनोज केसीले टिभिएस अपाची आरटीआर मोटरसाइकल जित्न सफल भएका छन् ।

यस्तै अन्य १३ जनाले दराज, मिसिओ, मिनिसो, एसिडिसीका तर्फबाट विभिन्न आकर्षक पुरस्कार जित्न सफल भएका छन् । मंसिर ५ गतेसम्म सञ्चालित यस योजनामा साप्ताहिक रुपमा सयौँ जनाले आकर्षक पुरस्कार जित्न सफल भएको इसेवाले जनाएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

यस उपहार योजनामा इसेवाले मिसिओ, मिनिसो, केकेफसी, टिएफटी, दराज, बेननेभिज, एसिडिसी, भोज, भिजन तथा ग्यापु जस्ता चर्चित ब्राण्डसँग सहकार्य गरेको थियो ।

इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गरिनुका साथै मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुलकलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५० वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०७७  १४:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro