site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु

चितवन । चितवनमा आज साँझ एलपी ग्यास बोक्ने बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको एनएल०१एल२४६० नम्बरको भारतीय ग्यास बुलेटले राप्ती नगरपालिका ७, हर्दिचोकमा प्रदेश नम्बर ३-००२ प ११८ नम्बरको मोटरसाइकललाई साँझ साढे ६ बजे ठक्कर दिएको थियो ।

ठक्करबाट सोही नगरपालिका ५ का नवराज दनै र सचिन दनै सख्त घाइते भएका थिए । उनीहरुको उपचारका लागि भरतपुरतर्फ ल्याउँदा बाटोमै मृत्यु भएको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । प्रहरीले ग्यास बुलेटका चालकलाई नियन्त्रणमा लिएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, मंसिर ८, २०७७  २१:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro