site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रदेश २ मा ११ संक्रमित थपिए, २४ जना कोरोनामुक्त

जनकपुर । प्रदेश २ का विभिन्न जिल्लामा बुधबार ११ जना कोरोना संक्रमित थपिएका छन् भने २४ जना कोरोनामुक्त भएका छन् । 

धनुषामा चारजना, महोत्तरीमा दुई, सर्लाहीमा एक, सिरहामा एकजना, सप्तरीमा दुई र सुनसरीका एकजनामा कोरोना संक्रमण भएको स्वास्थ्य निर्देशनालयले पुष्टि गरेको छ । 

पछिल्लो चौबीस घण्टामा यस प्रदेशका विभिन्न जिल्लास्थित अस्पतालहरुमा उपचार गराइरहेका १९ पुरुष तथा पाँच महिला संक्रमित कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । 

बुधबार यस प्रदेशमा जम्मा आठ सय २९ जना सक्रिय संक्रमित रहेको निर्देशनालयको तथ्यांकमा उल्लेख छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर ३, २०७७  २१:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro