site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाँच लाख नगदसहित कौडा खेल्ने २४ जना पक्राउ

चितवन । चितवनमा पाँच लाख रुपैयाँ नगदसहित कौडा खेल्ने २४ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गएराति सवा ९ बजे भरतपुर नगरपालिका ५ स्थित कैलाश नगरमा रहेको सुनीलकुमार क्षेत्रीको कुखुराको फार्मबाट १६ थान कौडा, नगद पाँच लाख १७ हजार १७५ रुपैयाँसहित उनीहरुलाई पक्राउ गरिएको हो ।

उक्त स्थानमा कौडा खेलिरहेको भन्‍ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालयबाट ९ जनाको कमान्डमा गएको टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख नान्तीराज गुरुङले जानकारी दिए । पक्राउ परेकाहरुलाई जुवा ऐनअन्तर्गत कारबाही गरिने पनि गुरुङले बताए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, कात्तिक २७, २०७७  ११:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro