site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
  एक लाख २१ हजार नगदसहित ८ जुवाडे पक्राउ 

चितवन । चितवनमा एक लाख २१ हजार ४२५ नगदसहित आठजना जुवाडे पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका वडा नम्बर ४ स्थित लंकुको ब्याम्बो कटेजमा तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । 

पक्राउ परेका उनीहरुलाई हिरासतमा राख्‍न अनुमति लिइ थप अनुसन्धान भइरहेको कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्य थापाले जानकारी दिए । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०७७  १८:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro