site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
 प्रदेश २ : कोरोना लागेका एकको मृत्यु, ३४ संक्रमित थपिए
Sarbottam CementSarbottam Cement

जनकपुर । रौतहट जिल्लामा कोरोना लागेका एक जनाको आइतबार उपचारको क्रममा मृत्यु भएको प्रादेशिक स्वास्थ्य निर्देशनालयले पुष्टि गरेको छ । 

रौतहटको राजपुर नगरपालिका –६ घर भई भारतको बिहारस्थित स्वास्थ्य संस्थामा उपचार गराइरहेका ६० वर्षीय एक जना पुरुषको आइतबार मृत्यु भएको निर्देशनालयले विज्ञप्ती मार्फत जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

आइतबार प्रदेशका विभिन्न जिल्लामा ३४ जना कोरोना संक्रमित थपिएका छन् । धनुषामा १४ जना, महोत्तरीमा छ जना, सिरहामा तीन जना, सर्लाहीमा तीन जना, रौतहटमा एक जना, सप्तरीमा छ जना र सिन्धुलीका एक जनामा कोरोना संक्रमण भएको निर्देशनालयले पुष्टि गरेको हो । 

आइतबार प्रदेश २ का विभिन्न जिल्लाबाट ११ जना कोरोनामुक्त भएका छन् । अहिले यस प्रदेशमा एक हजार दुई सय ८३ जना सक्रिय संक्रमित विभिन्न अस्पताल तथा होमआइसोलेशनमा उपचार लिइरहेका छन् । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०७७  १८:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय