site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
 चितवन मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु 

चितवन । चितवन मेडिकल कलेजमा उपचाररत चितवनका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । अस्पतालका अनुसार खैरहनी नगरपालिका वडा नम्बर १३ का ७३ बर्षीय बृद्धको मृत्यु भएको हो । 

ज्वरो , खोकी, रुघा तथा श्वास प्रश्वासमा समस्या भई कात्तिक २ गते अस्पताल भर्ना भएका उनको कात्तिक ३ गते कोरोना पोजेटिभ पुष्टि भएको थियो । 

मधुमेह रोगले समेत ग्रसित उनको कोभिड आइसीयु कक्षमा उपचारको क्रममा बुधबार राती  ७ बजेर ५३ मिनेट जांँदा मृत्यु भएको अस्पतालका निर्देशक दयाराम लम्सालले जानकारी दिए । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०७७  २३:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro