site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
होम आइसोलेसनमा रहेकी कोरोना संक्रमित महिलाको मृत्यु 
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad

चितवन ।  चितवनमा होम आइसोलेसनमा रहेकी कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । पूर्वी चितवनको कालिका नगरपालिका - १ कि ८५ वर्षीया कोरोना संक्रमित वृद्धाको मृत्यु भएको हो ।

उनको मंगलबार अपराह्न ४ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय, टाँडीका प्रमुख प्रहरी नायब उपरीक्षक रवीन कार्कीले जानकारी दिए । श्वासप्रश्वासमा समस्या भइ असोज २२ गते चितवन मेडिकल कलेजमा भर्ना भएकी मृतक वद्धामा २३ गते कोरोना पुष्टि भएको थियो ।

कोरोना पुष्टि भएपछि आफ्नै घरमा आइसोलेसनमा बसेकी उनको मंगलबार मृत्यु भएको हो । उनको शव सेनाको समन्वयमा व्यवस्थापनको काम भइरहेको कार्कीले बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २७, २०७७  १८:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro