site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कनेक्ट आईपीएसमा थप १० बैंकका खाता अनलाइन भेरिफाई गर्न सकिने
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । कनेक्ट आईपीएसमा बैंक खाता लिंक गरी अनलाइनबाटै सेल्फ-भेरिफाई गर्ने सुविधा थप १० बैंक तथा वित्तीय संस्थामा उपलब्ध भएका छन् । 

वाणिज्य बैंकहरु नेपाल बंगलादेश, मेगा, लक्ष्मी, सेन्चुरी कमर्सियल, ग्लोबल आईएमई, बैंक अफ काठमाण्डू, विकास बैंकहरु मुक्तिनाथ, कामना सेवा र ज्योती विकास बैंक तथा आईसीएफसी फाइनान्समा उक्त सुविधा उपलब्ध हुन थालेको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

अन्य बैंक तथा वित्तीय संस्थामा पनि यो सुविधा थपिने आवश्यक प्रक्रिया भइरहेको छ । यो अनलाइन सुविधासँगै बैंक वित्तीय संस्थाका ग्राहकले कनेक्ट आईपीएसमा लिंक गरिएको खाता भेरिफाई गर्न बैंकको शाखा पुग्नु पर्दैन । अनलाइनबाटै सम्पूर्ण प्रक्रिया पूरा गरी कारोबार गर्न सक्छन् ।

यस प्रक्रियामा ग्राहकको विवरण, ओटीपी र माइक्रो डिपोजिटको आधारमा सुरक्षित रुपमा अनलाइन भेरिफिकेसन हुने व्यवस्था छ ।
 

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १, २०७७  १३:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro