site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
६ महिनापछि खुलेको यातायात, गोंगबु बसपार्कको माहोल (फोटो फिचर)
Tiktok banner adTiktok banner ad

काठमाडौं । आजबाट लामो दूरीमा सवारीसाधन सञ्चालन भएका छन् । सरकारले गरेको निर्णयअनुसार आजबाट लामो दूरीका सवारीसाधन पनि सञ्चालनमा आएका हुन् । 

लामो दूरीमा सवारी साधन सञ्चालन गर्दा एकपंक्तिमा रहेको सिटमा एकजनामात्रै यात्रु राख्न पाइनेछ भने व्यवसायीले ५० प्रतिशतसम्म भाडा बढी लिन पाउनेछन् ।

झन्डै ६ महिनापछि खुलेको यातायात क्षेत्रका लागि आज विशेष दिन पनि हो । आज विश्‍वकर्मा पूजासँगै थन्किएका सवारीसाधन चल्ने भनिएसँगै सवारीसाधनका कर्मचारी तथा व्यवसायीहरु पनि खुसी देखिएका छन् । 

काठमाडौंको गोंगबुमा रहेको बसपार्कमा पनि आज सवारीसाधनहरुको सरसफाइसँगै पूजा गरिएको छ । गाडीका कर्मचारीहरुले यात्रुलाई सेवा दिनका लागि तयारी थालेका छन् । बसपार्कमा टिकटका लागि सोधपुछ गर्न सर्वसाधारणहरु पनि पुगेका छन् । हेरौं थप तस्बिर :

आजबाट लामो दूरीका सवारी साधन तथा आन्तरिक उडान सञ्चालन

उपत्यकामा जोर-बिजोरमा हटेको छैन, अटेरी गरे कारबाही : एसएसपी ढकाल

यातायात खुलेसँगै उपत्यकाभित्र आउजाउमा सहज

आज विज्ञान प्रविधि तथा वास्तु दिवस एवं विश्वकर्मा पूजा 

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १, २०७७  १२:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro