site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
६ महिनापछि खुलेको यातायात, गोंगबु बसपार्कको माहोल (फोटो फिचर)
SkywellSkywell

काठमाडौं । आजबाट लामो दूरीमा सवारीसाधन सञ्चालन भएका छन् । सरकारले गरेको निर्णयअनुसार आजबाट लामो दूरीका सवारीसाधन पनि सञ्चालनमा आएका हुन् । 

लामो दूरीमा सवारी साधन सञ्चालन गर्दा एकपंक्तिमा रहेको सिटमा एकजनामात्रै यात्रु राख्न पाइनेछ भने व्यवसायीले ५० प्रतिशतसम्म भाडा बढी लिन पाउनेछन् ।

झन्डै ६ महिनापछि खुलेको यातायात क्षेत्रका लागि आज विशेष दिन पनि हो । आज विश्‍वकर्मा पूजासँगै थन्किएका सवारीसाधन चल्ने भनिएसँगै सवारीसाधनका कर्मचारी तथा व्यवसायीहरु पनि खुसी देखिएका छन् । 

KFC Island Ad
NIC Asia

काठमाडौंको गोंगबुमा रहेको बसपार्कमा पनि आज सवारीसाधनहरुको सरसफाइसँगै पूजा गरिएको छ । गाडीका कर्मचारीहरुले यात्रुलाई सेवा दिनका लागि तयारी थालेका छन् । बसपार्कमा टिकटका लागि सोधपुछ गर्न सर्वसाधारणहरु पनि पुगेका छन् । हेरौं थप तस्बिर :

Royal Enfield Island Ad

आजबाट लामो दूरीका सवारी साधन तथा आन्तरिक उडान सञ्चालन

उपत्यकामा जोर-बिजोरमा हटेको छैन, अटेरी गरे कारबाही : एसएसपी ढकाल

यातायात खुलेसँगै उपत्यकाभित्र आउजाउमा सहज

आज विज्ञान प्रविधि तथा वास्तु दिवस एवं विश्वकर्मा पूजा 

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १, २०७७  १२:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro