site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ओली-प्रचण्डले यसरी गरे कार्यविभाजन (स्थायी कमिटीमा पेस गर्ने प्रस्तावको पूर्ण पाठ)
SkywellSkywell

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्षले कार्यदलले बुझाएको प्रतिवेदनलाई अन्तिम रूप दिएका छन् ।

कार्यदलले भदौ ६ गते बुझाएको प्रतिवेदनलाई केही परिमार्जन गरेर प्रस्तावको रूपमा तयार पारेका हुन् । अध्यक्षद्वयले तयार पारेको प्रस्ताव भदौ २६ गते स्थायी कमिटी बैठकमा पेस हुनेछ ।

बाह्रखरीलाई प्राप्त पूर्ण पाठमा कार्यदलको सुझावलाई केही परिमार्जन गरिएको छ । हेरफेर गरिएको सुझावमा प्रचण्डको भूमिकालाई थप प्रष्ट बनाइएको छ । ओली–प्रचण्डले पेस गरेको प्रतिवेदनमा प्रतिनिधिसभाको यो कार्यकाल भरी प्रधानमन्त्रीको जिम्मेवारीमा रहेर सरकारलाई नेतृत्व गर्ने र सरकारको काममा केन्द्रित हुने भनेर ओलीको भूमिकालाई प्रष्ट बनाइएको छ । 

KFC Island Ad
NIC Asia

त्यस्तै अध्यक्ष प्रचण्डले कार्यकारी अधिकारसहित पार्टीका बैठकहरूको सञ्चालन, निर्णयहरूको कार्यान्वनय र समग्र पार्टी कामको जिम्मेवारीमा केन्द्रीत हुने । यसअघि प्रयोग गरिएको मूलतः भन्ने शब्द हटाइएको छ ।

पार्टी र सरकार वीचको कामलाई संस्थागत रुपमा अघि बढाउन समन्वय गने पार्टीको काममा प्रचण्डले ओलीसँग समन्वय गर्ने र सरकारको काममा ओलीले प्रचण्डसँग समन्वय गर्ने भनेर किटान गरिएको छ ।

Royal Enfield Island Ad

पूर्णपाठ

 

यस्तो थियो, यसअघिको प्रतिवेदन

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २४, २०७७  २१:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro