site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
घोराहीको ज्यामिरे दहमा डुबेर एकजनाको मृत्यु
Sarbottam CementSarbottam Cement

दाङ । घोराही उपमहानगरपालिका १३ ज्यामिरे दहमा डुबेर एक जनाको मृत्यु भएको छ ।

सोही वडाको कलमघारी निवासी २२ वर्षीय जीवन बुढाको दहमा डुबेर मृत्यु भएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

साथीहरु सँग पौडी खेल्न गएको बुढा डुबेपछि प्रहरीले मृत अवस्थामा निकालेको वडा अध्यक्ष रविलाल घर्तीले जानकारी दिए । 

विना 'लाइफ ज्याकेट' उनी पौडि खेल्न दहमा पस्दा डुबेको बताइएको छ । उनीसँगै गएका अन्य ६ जना भने सकुशल रहेका छन् । यसअघि ४ दिन पहिले पनि घोराही ४ अमारे सोतामा बनाइएको जलाशयमा डुबेर एक युवकको मृत्यु भएको थियो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २४, २०७७  २०:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
सफल भएकै हो त लगानी सम्मेलन ?
सफल भएकै हो त लगानी सम्मेलन ?
ICACICAC