देश

काठमाडौं । ललितपुरमा हरिसिद्धि जात्रा मनाइएको छ । गाईजात्राको भोलिपल्ट मनाइने जात्रामा पोखरीमा डुबुल्की मार्ने गरिन्छ । विशेषगरी गाईजात्रा सकिएपछि हरिसिद्धि मन्दिरका पुजारीहरु र स्थानीयले पूजा गरी पोखरीमा डुबुल्की मार्ने चलन छ ।
यो पोखरीको पानी गोसाईंकुण्डबाट आएको विश्वास गरिन्छ । आजको दिन यो पोखरीमा डुबुल्की मारे निरोगी हुन्छ भन्ने किम्वदन्ति छ । हेरौं थप तस्बिर :
प्रकाशित मिति: बुधबार, साउन २१, २०७७ १९:५९
प्रतिक्रिया दिनुहोस्