site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंमा चल्न थाले साझाका बस, पहिलेभन्दा ५० प्रतिशत भाडा महँगो 
SkywellSkywell

काठमाडौं । साझा यातायातले काठमाडौं उपत्यकाका सबै रुटमा बस सञ्चालनमा ल्याएको छ । आज बिहानदेखि साझा यातायातले बस सञ्चालनमा ल्याएको हो । साझाले २६ वटा बसबाट आफ्ना नौवटै रुटमा सेवा दिन लागेको प्रबन्धक महेन्द्रराज पाण्डेले जानकारी दिए । 

सबै रुटलाई प्राथमिकता दिएर २६ वटा बसमार्फत सेवा दिन लागेको उनले बताए ।  यात्रुको चाप हेरेर बाँकी गाडीहरु पनि सञ्चालनमा ल्याइने उनले बताए । सरकारले तोकेअनुसार साबिकको भन्दा ५० प्रतिशत बढी भाडा लिएर साझाले सेवा दिन लागेको हो । सरकारले साबिकको भाडामा ५० प्रतिशत थपेर लिन पाउने निर्णय गरेको थियो ।

चालक, सहचालक एवं यात्रुको स्वास्थ्य सुरक्षालाई ध्यान दिएर सरकारले तोकेको मापदण्डअनुसारै गाडी चलाउने उनले बताए । 

KFC Island Ad
NIC Asia

 

Royal Enfield Island Ad

 

 

 

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १, २०७७  ०८:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro