अर्थ व्यवसाय
काठमाडौं । स्थानीय बजारमा बुधबार सुनको मूल्य बढेको छ ।
यसदिन सुनको मूल्य तोलामा ९०० रुपैयाँ बढेर एक लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन तोलामा २६ सय रुपैयाँ घटेको थियो ।
यस्तै, चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा १० रुपैयाँ बढेर एक हजार ८३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर १२, २०८१ १०:५२
प्रतिक्रिया दिनुहोस्