site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘शकुन्तला देवी’ को ट्रेलर सार्वजनिक
Sarbottam CementSarbottam Cement

एजेन्सी । विद्या वालन अभिनित ‘शकुन्तला देवी’ को ट्रेलर सार्वजनिक भएको छ । यो ‘मानव कम्प्युटर’ को उपमा पाएकी गणितीय प्रतिभा शकुन्तला देवीको बायोपिक हो । रिलिज ट्रेलरमा शकुन्तला देवी (विद्या) ले गाह्रोभन्दा गाह्रो गणितीय समस्या एक झट्कामै समाधान गरेर ‘मानव कम्प्युटर’ को उपमा पाएको देखाइएको छ । 

विवाहअघिसम्म शकुन्तलाका लागि हरेक कुरा सजिलै पूरा भइरहेका थिए । आमा बनेपछि भने शकुन्तलाको जिन्दगीले अर्कै मोड लिन्छ । ट्रेलरमै प्रतिभावान व्यक्तिबाट कुनै पनि गल्ती हुन सक्दैन भन्ने मान्यतालाई गलत प्रमाणित गर्न खोजिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

चलचित्रमा शकुन्तलाकी छोरीको भूमिकामा सन्या मल्होत्राले अभिनय गरेकी छन् । विद्या र सन्याका अलावा अमित साध र जिशु सेनगुप्ता पनि महत्त्वपूर्ण भूमिकामा छन् । अनस मेननको निर्देशनमा बनेको यो चलचित्र एमेजोन प्राइममा ३१ जुलाईमा रिलिज हुँदैछ । 
(इन्डियन एक्सप्रेस)

 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ३१, २०७७  १६:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !