site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
डाक्टर र नर्सप्रति कृतज्ञता व्यक्त गर्दै अमिताभले भने, “उनीहरूले मानवताको झण्डा फहराए”
Sarbottam CementSarbottam Cement

एजेन्सी । बलिउड महानायक अमिताभ बच्चनले बिना कुनै अहंकार मानिसहरूको हेरविचार गरिरहेका डाक्टर, नर्स र स्वास्थ्यकर्मीहरूको सराहना गरेका छन् । उनले बुधबार सामाजिक सञ्जालमार्फत् आफैंले लेखेको एक कविता सेयर गर्दै उनीहरूको कामलाई सराहना गरेका हुन् ।

हिन्दीमा लेखिएको कवितालाई अंग्रेजीमा वाचन गर्दै त्यसलाई ‘भगवान्को अवतार’ भनेर सम्बोधन गरेका छन् । उनको कविता यसरी सुरु हुन्छ–

Prabhu Bank
Agni Group
NIC Asia

 “उनीहरूका सेता आभूषण : सेवाका लागि समर्पित; ईश्वरको अवतार जस्ता उनीहरू : पीडितहरुलाई सम्हाल्दै : आफूमा भएको अहंकार मेटाएर; हाम्रो हेरचाहलाई अंगाले; उनीहरू ईश्वरीय गन्तव्य हुन्; उनीहरूले मानवताको झण्डा फहराएका छन्...”

दर्शकले सिघ्र स्वास्थ्य लाभको कामना गरेको देख्दा उत्साहित बच्चनले आफ्नो ब्लगमार्फत् सबैलाई धन्यवाद पनि दिएका छन् । अमिताभ र अभिषेक कोरोना पोजेटिभ भएपछि पछिल्लो ४ दिनदेखि नानावटी अस्पतालमा उपचार्थ छन् ।

Global Ime bank

अस्पताल स्रोतका अनुसार अमिताभ बच्चनको स्वास्थ्य अवस्था राम्रो भएको र अभिषेक बच्चन भने केही दिनमै डिस्चार्ज हुने बताएका छन् । यस्तै कोरोना पुष्टि भएका अमिताभकी बुहारी तथा अभिनेत्री ऐश्वर्या राय बच्चन र नातिनी आरध्या भने घरमै क्वारेन्टिनमा छन् ।
(इन्डियन एक्सप्रेस)

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ३१, २०७७  १४:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !