site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
भानु जयन्तीमा कवि पुरस्कृत
Sarbottam CementSarbottam Cement

पोखरा । २०७औं भानु जयन्तीका अवसरमा पोखरा सेकेन्डरी स्कुलले भर्चुअल ‘राष्ट्रव्यापी बालकविता प्रतियोगिता’ गरेको छ । 

शैक्षिक सत्र २०७६ मा एसइई सकेका विद्यार्थी सहभागी प्रतियोगितामा उत्कृष्ट पाँच विद्यार्थीलाई लकडाउनपछि पुरस्कार प्रदान गरिने स्कुलका प्रिन्सिपल नारायण न्यौपानेले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

कार्यक्रममा देशका विभिन्न भागबाट विद्यार्थीले कविता वाचन गरेको भिडियो पठाएका थिए । भिडियोमा प्राप्त कविताहरूलाई साहित्यकार रमेशचन्द्र घिमिरेको संयोजकत्वमा गठित तीन सदस्यीय निर्णायक समूहले मूल्यांकन गरेका थिए । 

कार्यक्रममा गणेश मावि बाग्लुङका एलिसा सुवेदीले ‘गर्भको छोरी’ शीर्षकको कविता वाचनसहित प्रथम भइन् । त्यसैगरी ज्ञानसागर एकेडेमी, हेम्जा पोखराकी शृङ्खला त्रिपाठी ‘नेपाल’ शीर्षकको कविता वाचन गर्दै द्वितीय र ज्ञानमन्दिर विद्या गृह, रोल्पाका विजय रेग्मी ‘उज्यालो छायाँ’ शीर्षकको कविता वाचन गर्दै तृतीय भए ।  

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ३०, २०७७  १०:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !