site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भोजपुरमा बलात्कार आरोपमा युवक पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । भोजपुरमा बलात्कार आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा षडानन्द नगरपालिका–१, खोवाचाका ३० वर्षीय अमृत मंग्राती छन् ।

सात वर्षीया एक बालिकाको बलात्कार गरेको उनीमाथि आरोप छ । शनिबार (हिजो) बिहान उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

यही वैशाख ११ गते दिउँसो ती बालिकाको बलात्कार गरिएको भन्ने उजुरीपछि खटिएको प्रहरी टोलीले मंग्रातीलाई नियन्त्रणमा लिएको हो । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १३:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro