site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
पानीको जोहो

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–४, सानोपोटा गाउँका अग्निपीडित बालिका तीरतिरे धारामा प्लास्टिकको बोतलमा खानेपानीको जोहो गर्दै रञ्जिता र रजनी तामाङ । स्थानीय जागेश्वर माध्यमिक विद्यालयको कक्षा ६ मा अध्यनरत उनीहरू मंगलबार आगलागीका कारण आफ्नो घर पूर्णरुपमा क्षति भएपछि विद्यालय जान सकेका छैनन् । डढेलोले वनमा खानेपानीको पाइप जल्दा अन्यत्रबाट ल्याइएको सानो पानीको जाहोमा दैनिकजसो उनीहरू सँगै पानी थाप्ने गरेको बताउँछन् । वनको डढेलो गाउँ पस्दा १५ घर जलेर नष्ट भएका थिए । तस्बिर : राजकुमार पराजुली/रासस

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १३:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro