site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘छन् छन् चुरा’को भिडियोमा सुधीर र रियासाको जोडी 
Sarbottam CementSarbottam Cement

काठमाडौं । निर्देशक प्रिस्पन कार्कीको नयाँ तिज गीत ‘छन् छन् चुरा’को भिडियो सार्वजनिक भएको छ ।

गायिका मेलिना राई र गायक सुरज श्रेष्ठको आवाजमा रहेको ‘छन् छन् चुरा’ बोलको गीत सोमबार युट्युबमा सार्वजनिक भएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

गीतमा शंखर लामिछानेले शब्द संगीत दिएका छन् ।  गीतको भिडियोमा मोडल रियासा दाहाल र सुधिर श्रेष्ठको अभिनय छ । गीतलाइ बुद्ध स्याङ्गबाले एरेन्ज गरेका छन् भने छायांकन नरेश अयेरले गरेका छन् ।

त्यसैगरी यस गीतको भिडियोमा नवीन निरौलाले सम्पादन तथा रंग भरेका छन् ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ३०, २०७७  १०:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !