site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
इन्डियन आइडल १२ को अनलाइन अडिसन हुने
Sarbottam CementSarbottam Cement

एजेन्सी । चर्चित गायन रियालिटि शो ‘इन्डियन आइडल’ को १२ औं  संस्करण सुरु हुने भएको छ । भारतीय टिभी सोनीले यस पटकको अडिशन अनलाइन गर्ने घोषणा पनि गरेको छ । 
महामारीका बिच इन्डियन आइडल १२ को अडिसन अनलाइन मार्फत यहि जुलाई २५ मा हुँदैछ । 

सोनी टिभीले हालै यसको प्रोमो पनि सार्वजनिक गरेको छ । जसमा आदित्य नारायणले अडिशनका लागि कुरिरहेका दर्सकलाई देखाउँदै उनीहरुको गायनको सपना पुरा गर्न सो पहिलो कदम चाल्न तयार भएको जानकारी दिएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

साथै आदित्यले इच्छुक दर्शकले सोनी लाइभ एपमा आफ्नो भिडियो पठाउन सक्ने जानकारी पनि दिएका छन् । अडिसनको दोस्रो राउण्ड पनि अनलाइनमै हुने जानकारी पनि दिइएको छ । 

उदघोषक आदित्यका साथै पछिल्लो सिजनका निर्णय विशाल डडलानी, नेहा कक्कड र हिमेश रेशमिया पनि आगामी सिजनमा देखिने छन् । यद्यपि सो कहिलेदेखि सुरु हुन्छ भन्ने विषय भने अन्यौल नै रहेको निर्माण टिमले जानकारी दिएको छ । इन्डियन एक्सप्रेस
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २८, २०७७  १७:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय