site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘बाङ्‍गो-टिङ्‍गो’ थाती राख्दै ‘बाल भो’
Sarbottam CementSarbottam Cement

काठमाडौं । यु-ट्युबमा चलिरहेको ‘बाङ्‍गो-टिङ्‍गो’ हास्य शृंखला थाती राखेर ‘बाल भो’ को छायांकन थालिएको छ ।

समाजका विभिन्‍न पाटोहरूलाई समेटेर हास्य रसका साथ प्रसारण हुने ‘बाल भो’ सिरिज अब नियमित हुने निर्देशक सुशील पाण्डेले जनाएका छन् । यसलाई युट्युबमा हेर्न सकिन्छ । एके स्टुडियो एन्ड फिल्मसले सम्पादन गरेको वेबसिरिज एग्रो मिडिया प्रालिले निर्माण गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

यो सिरिजमा अर्जुन खनाल, सुशील पाण्डे, गणेश कँडेल, प्रमिला खत्री र अश्मिता दाहालको मुख्य भूमिका छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २४, २०७७  १४:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !