site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
६३ चलचित्रले मागे राहत, बोर्ड भन्छ– आन्तरिक स्रोतले भ्याउँदैन, मन्त्रीसमक्ष कुरा राख्छु (नामावलीसहित)
Sarbottam CementSarbottam Cement

काठमाडौं । चलचित्र निर्माता संघले राहतका लागि चलचित्र विकास बोर्ड समक्ष प्रदर्शन रोकिएका चलचित्रको सूचि बुझाएको छ । विकास बोर्ड समक्ष राहतका लागि आग्रह गर्ने चलचित्रमा प्रदर्शन भइसकेका चलचित्र देखि छायांकनमा नगएका चलचित्रसम्म छन् । 

प्रदर्शन हुँदाहुँदै कोरोनाका कारण हलबाट उत्रिएका चलचित्र ‘आमा’, ‘सेन्टी भाइरस’ देखि छायांकन सकिएको ‘प्रेम गीत–३’ तथा छायांकन नै सुरु नभएका चलचित्रले पनि राहात पाउनुपर्ने भन्दै बोर्ड समक्ष अपिल गरेका छन् । बोर्डसमक्ष राहत माग गर्ने चलचित्रको संख्या ६३ रहेको बोर्ड अध्यक्ष दयाराम दाहालले जानकारी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

“चलचित्रकर्मीले माग गरेको राहत बोर्डले आन्तरिक स्रोतबाट धान्न सक्ने अवस्था छैन । आज सञ्चारमन्त्री ज्यूसँग यही सूचिसहित छलफल गर्दैछु,” अध्यक्ष दाहाल बाह्रखरीसँग भन्छन्, “कुन र कस्ता चलचित्रलाई राहत दिने हो बोर्ड सदस्य नरेन्द्र महर्जनको अध्यक्षतामा अध्ययन समिति बनाएको छु । त्यो समितिले दिएको प्रतिवेदनका आधारमा बोर्ड अगाडि बढ्छ ।”

आगामी वर्ष रिलिज हुने चलचित्र निकै कम छन् भन्ने समाचारहरु आइरहेका बेला छायांकनमा जान लागेका साढे चार दर्जन चलचित्रको नाम बाहिर आएको हो । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार १८, २०७७  १४:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !