देश
चितवन । बिहीबार साँझ नारायणी नदीमा माछा मार्ने क्रममा नदीले बगाउँदा एक युवक वेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार बर्दिया घर भइ हाल भरतपुर महानगरपालिका वडा नम्बर ४ बस्ने टिंकु चौधरी साँझ साढे ६ बजेतिर माछा मार्ने क्रममा रामघाटस्थित नारायणी नदीमा बगेका हुन् ।
हालको उनको खोजी भईरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, असार ११, २०७७ २०:५३
प्रतिक्रिया दिनुहोस्