site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ट्यांकरले सेनाको गाडीलाई ठक्कर दिँदा ४ सैनिक घाइते 

चितवन । आज साँझ सेनाको गाडीलाई ट्यांकरले ठक्कर दिंदा चारजना सेना सामान्य घाइते भएका छन ।

जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारी अनुसार भरतपुर महानगरपालिका वडा नम्बर १ , आँपटारीको जंगलमा म्याग्दीबाट २१ जना सेना लिएर सुनसरी गइरहेको बा १ ग २१४५ नम्बरको गाडी(टुटन) लाई सोही दिशाबाट आइरहेको ना ३ ख ९१२५ नम्बरको ट्यांकरले पछाडिबाट ठक्कर दिएको थियो । 

दुर्घटनाबाट घाइते चारैजनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । ठक्कर दिने ट्यांकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, असार ११, २०७७  २०:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro