site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
‘थर्मल गन’मा कालोबजारी गरेको आरोपमा जगदम्बा ग्रुपका अग्रवाल पक्राउ

काठमाडौं । तीन हजार पर्ने ‘थर्मल गन’ (ज्वरो नाप्ने मेसिन) मा कालोबजारी गरेको आरोपमा जगदम्बा सिमेन्ट/स्टिल (शंंकर ग्रुप) का मालिक  शुलभ अग्रवाल पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले नक्सालबाट उनलाई पक्राउ गरेको हो । उनी ग्रुपका लगानी कर्तामध्येका एक हुन् ।

उनको साथबाट ६६ थान थर्मल गन बरामद भएको छ । महाशाखाका एसएसपी सहकुल थापाले भने, “सो गनको बजार मूल्य ३ हजार पर्न जान्छ । उनले गाडीमा राखेर १६ हजारमा बेच्दै गरेको पाइएपछि पक्राउ गरेका हौं ।” अग्रवाल नेपालका लागि किर्गिस्थानका लागि अवैतनिक दूत समेत भएको एसएसपी थापाले बताए । थापाले लकडाउनको समयमा कालोबजारी गर्ने गिरोहविरुद्ध प्रहरी सक्रिय रहेको बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, चैत २५, २०७६  १४:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro