site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मेरो सेयर प्रयोग नगर्नेले कारोबारको दिनमा नै भारित औषत लागत बुझाउनुपर्ने
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । सीडीएस एन्ड क्लियरिङले सेयर किनबेच भएको दुई दिनमा नै अनिवार्य रूपमा कारोबारको पुर्जी बुझाउन सूचना जारी गरेको छ । यसका लागि मेरो सयेर मार्फत् इ डीआईएस प्रयोग गर्न समेत उनले लगानीकर्तालाई आग्रह गरेको छ ।

भौतिक निर्देशन पुर्जी जारी गर्ने लगानीकर्ताले भने कारोबार भएको दिनमा नै बिक्रीकर्तालाई आफूले बिक्री गरेको सेयरको लागत भारित औषत उपलब्ध गराउन सीडीएर एन्ड क्लियरिङले सूचना जारी गरेको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

लगानीकर्ताले समयमा नै निर्देशन पुर्जी नबुझाएर सेयरको क्लोजआउट प्रभावित भएमा त्यसको जिम्मेवार लगानीकर्ता नै हुने सूचनामा उल्लेख छ । त्यस्तै सेयरको भारित औषत लागत नबुझाएर सेयर चुक्त मूल्यको आधारमा पुँजीगत लाभकर  गणना भएमा त्यसको जिम्मेवार पनि बिक्रीकर्ता स्वयं हुने सीडीएस एन्ड क्लियरिङले जनाएको छ ।

यसअघि पनि राफसाफका लागि कारोबारको दोस्रो दिनमा नै लगानीकर्ताले निर्देशन पुर्जी जारी गर्नुपर्ने व्यवस्था भए पनि पछिलो समय उच्च कारोबार हुँदा लगानीकर्ताले निर्देशन पुर्जी बुझाउन ढिलाइ गरेकाले यो सूचना जारी गरेको हो ।

Royal Enfield Island Ad

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०७६  १३:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro