site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
सत्यराजको ‘सारा फूल’ सार्वजनिक
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्यराज आचार्यको नयाँ गीत सार्वजनिक भएको छ । भ्यालेन्टाइन डेको अवसर पारेर आज सार्वजनिक गरिएको ‘सारा फूल...’ बोलको गीतमा सत्यराजको स्वर छ । 

डा. प्रदीप कुमार मैनालीको शब्द रचना रहेको गीतमा संगीत किरण श्रेष्ठले भरेका छन् ।  

Prabhu Bank
Agni Group
NIC Asia

गीतको म्युजिक भिडियोमा लक्ष्मी बर्देवा र पदम लोहोर फिचर्ड छन् । बुद्ध थापाले खिचेको भिडियो सम्पादन विक्रम धमलाले गरेका छन् भने निर्देशन लक्ष्मी बर्देवा र जीवन भट्टराईले गरेका छन् । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २, २०७६  १५:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय