site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘मेरो सपनाको भारी...’ सार्वजनिक
Sarbottam CementSarbottam Cement

काठमाडौं । रवीन कन्दङ्वाको स्वरमा रहेको गीत ‘मेरो सपनाको भारी...’ सार्वजनिक भएको छ । उदितप्रकाश सिग्देलको शब्द र हरि लम्सालको सङ्गीत÷एरेन्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

निकेश खड्काको निर्देशन रहेको गीतको भिडियोमा आकाश श्रेष्ठ, प्रियंका खड्का र रवीनलाई फिचरिङ गरिएको छ । चन्द्र चौधरीको मिक्सिङ÷मास्टरिङ रहेको भिडियोमा बुद्ध थापाको छायाकन र विकास धमलाको सम्पादन रहेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । ‘हामी सबैको मिहिनेतले एउटा राम्रो गीत स्रोता÷दर्शकमाझ पस्किएका छौं, यसले स्रोता÷दर्शकको मन जित्ने छ भन्नेमा आशावादी छौं’, सङ्गीतकार हरि लम्सालले भने ।

  

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २४, २०७६  १३:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय