site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘प्रेम गीत ३’ को हात्ती ढुङ्गा’ ट्रेन्डिङको पहिलो स्थानमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रदर्शनीको तयारीमा रहेको चलचित्र ‘प्रेम गीत ३’ को ‘हात्ती ढुङ्गामा’ गीत युट्युबको ट्रन्डिङमा पहिलो नम्बरमा आएको छ । निर्माण टिमले चलचित्रको प्रमोसनका रूपमा पहिलो गीत मंगलबार सार्वजनिक गरेको हो । रिलिजको २ दिनभित्रै सो गीत ट्रेन्डिङको पहिलो स्थानमा पर्न सफल भएको हो ।

मेलिना राई र सागर आलेको स्वर रहेको गीतमा हर्कबहादुर साउदको शब्द रचना रहेको छ । भने कविराज गहतराजको कोरियोग्राफी र कल्याण सिंहले संगीत भरेका हुन् । गीत नेपालको हिमाली भेगतिर खिचिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

दुई सय वर्ष पुरानो प्रेमकथामा आधारित चलचित्र ‘प्रेम गीत ३’ मा प्रदीप खड्का र क्रिस्टिना गुरुङसँगै शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनीष राउत लगायतका कलाकारको अभिनय रहेको छ ।
सन्तोष सेनले निर्माण गरेको यो चलचित्र चैत २८ गते रिलिज हुनेछ । निर्देशनमा सेन स्वयं र छेतेन गुरुङ रहेका छन् ।

 

Global Ime bank


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २३, २०७६  १७:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय