site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘सरौतो’को गीत ‘कुले दाइ’ सार्वजनिक 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाली कथानक चलचित्र ‘सरौतो’को पहिलो गीत ‘कुले दाइ’ सार्वजनिक गरिएको छ । कात्तिक २२ गतेलाई रिलिज डेट लिएको चलचित्रको लोक लयको गीत ‘कुले दाइ’ सार्वजनिक गरिएको हो । 

गीत राजनराज शिवाकोटीले तयार पारेका हुन् । गीतमा उनको शब्द, संगीत र स्वर रहेको छ । गायनमा राजनराजलाई मिलन नेवारले साथ दिएकी छिन् । 

गीतको भिडियोमा सुमी मोक्तान र अभिनेता सन्नी सिंह फिचर्ड छन् । चलचित्रमा  सुमी र सन्नीसँगै विजय लामा, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम, अरुणा कार्की लगायतको अभिनय रहेको छ । 

प्रकाशित मिति: बुधबार, असार १८, २०७६  १८:०४
प्रतिक्रिया दिनुहोस्