साहित्य

काठमाडौं । नेपाली संगीत क्षेत्रमा पत्रकार सुजाता खत्री 'राम साइला' बोलको गीतबाट डेब्यू गरेकी छिन्।
मंगलबार युट्यूबबाट 'राम साइ' बोलको गीत सार्वजनकि गर्दै नेपाली संगीत क्षेत्रमा प्रवेश गरेकी हुन् ।
उक्त गीतको शब्द बीपी थापाले रचना गरेका छन् भने गीतको कम्पोज मनोज चौलागाईंले गरेका छन्।
गीतको लिरिकल भिडियोको सम्पादन भने प्रभात खनालले गरेका छन्।
प्रकाशित मिति: मंगलबार, असार १७, २०७६ १५:५८
प्रतिक्रिया दिनुहोस्