site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
गोपी’, ‘बुलबुल’ र ‘कथा–७२’लाई विशेष चलचित्र पुरस्कार
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । चलचित्र विकास बोर्डले चलचित्र ‘गोपी’, ‘बुलबुल’ र ‘कथा–७२’लाई विशेष चलचित्र पुरस्कार प्रदान गरेको छ । 

तीनवटै चलचित्रले दुई/दुई लाख रुपैयाँ आर्थिक प्राप्त गर्नेछन् । चलचित्र विकास बोर्डको १९ औं वार्षिकोत्सवको अवसर पारेर उक्त पुरस्कार प्रदानको घोषणा गरेको हो । 

‘गोपी’लाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् भने ‘बुलबुल’ विनोद पौडेल निर्देशित चलचित्र हो । ‘कथा–७२’लाई प्रविन स्याङबोले निर्देशन गरेका हुन् । 
 

प्रकाशित मिति: सोमबार, असार १६, २०७६  १८:३२
प्रतिक्रिया दिनुहोस्