site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
चलचित्र ‘काँचुली’को अफिसियल पोस्टर सार्वजनिक
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाली कथानक चलचित्र ‘काँचुली’को  पहिलो पोस्टर सार्वजनिक भएको छ । चलचित्र युनिटले काठमान्डौंको भद्रकाली मन्दिर परिसरमा असहायहरु लाई दहीचिउरा बितरण गर्दै चलचित्रको पहिलो  पोस्टर सार्वजनिक गरेको हो ।

शंकर अधिकारी घायलको लेखन तथा निर्देशन रहेको चलचित्रमा शुभेच्छा थापा, रबिन श्री, सुभाष गजुरेल, शर्मिला शर्मा र राजन महर्जनको मुख्य  भूमिका रहेको छ । 

‘काँचुली’ साउन २४ गते रिलिज गरिने बताइएको छ । 

प्रकाशित मिति: सोमबार, असार १६, २०७६  ०९:३१
प्रतिक्रिया दिनुहोस्