site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
चलचित्र ‘भूईंमान्छे’ युट्युबमा
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाली कथानक चलचित्र ‘भूईंमान्छे’ युट्युबमा रिलिज गरिएको छ । 

नवराज बुढाथोकीको निर्देशन रहेको चलचित्र चलचित्र ‘भूईंमान्छे’ युट्युबमा रिलिज गरिएको हो । 

चलचित्र ‘भूईंमान्छे’मा रमेश बुढाथोकी र सिपोरा गुरुङ मुख्य भूमिकामा छन् । सिपोरा भलिबल खेलाडी पनि हुन् । 

प्रकाशित मिति: शुक्रबार, असार १३, २०७६  ०६:१८
प्रतिक्रिया दिनुहोस्