site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
उडी एलन नयाँ फिल्म बनाउँदै 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

एजेन्सी । अमेरिकी फिल्म निर्देशक उडी एलनले ओस्कार विजेता क्रिस्टोफ वाल्ट्ज र गिना गेर्सोनसित मिलेर नयाँ फिल्म बनाउने भएका छन् । फिल्मको नाम ‘वास्प २०१९’ राखिएको छ । फिल्मको विधा भने कमेडी रोमान्स रहेको छ । फिल्मको सुुटिङ्ग जुुलाईबाट स्पेनमा शुुरु हुने बताइएको छ ।  
 

प्रकाशित मिति: बिहीबार, जेठ २३, २०७६  ११:५२
प्रतिक्रिया दिनुहोस्