site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
विदेश
Global Ime bankGlobal Ime bank
मुम्बईको अस्पतालमा आगलागी, ६ को मृत्यु
SkywellSkywell
Dabur Nepal
NIC Asia

नयाँ दिल्ली । भारतको मुम्बईस्थित इएसआइसी कामगर अस्पतालमा सोमबार आगलागी हुँदा २ महिनाको एक शिशुसहित कम्तिमा ६ जनाको मृत्यु हुुनुका साथै १२९ जना घाइते भएका छन् । विद्युतीय सर्टका कारण सो आगलागी भएको प्रहरीले जनाएको छ । प्रहरीको उद्धार दलले चिकित्सक, नर्स र बिरामीहरुलाई उद्धार गरेको थियो । बिरामीलाई नजिकैको अर्को अस्पतालमा सारिएको छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस ३, २०७५  ०७:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro