site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । स्वास्थ्य मन्त्री गगन थापाले स्वास्थ्यमा जनताले परिवर्तन  महसुस गर्न पाएको बताएका छन् ।  
स्वास्थ्य सेवा विभागले आयोजना गरेको राष्ट्रिय वार्षिक प्रगति समीक्षा गोष्ठीमा थापाले जनताले परिवर्तन महसुस गर्न पाएको बताएका हुन् । 
स्वास्थ्यलाई मौलिक हकका रुपमा संविधानमा उल्लेख गरिए पनि गुणस्तरिय, आधारभूत र निःशुल्क स्वास्थ्य सेवामा सरकारले खेल्नुपर्ने भुमिका बारेमा छलफल गर्नुपर्नेमा थापाले जोड दिए । 
“हाम्रो काम गर्ने तरिका ठिक छैन, त्यसैले परिणाम पनि राम्रो नआएको हो,” उनले भने, “काम गर्ने तरिका फेर्नुपर्ने बेला आएको छ ।”
सबैको काम हेर्ने समय सकियो भन्दै मन्त्री थापाले भने, “अव काम गर्ने पालो मेरो हो, काम गर्ने तरिका फेर्छु ।”
 
 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १, २०७३  १५:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय