अर्थ व्यवसाय
काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेड र सिम्पल मिडिया नेटवर्क प्रा.लि.को संचालक समितिको संयुक्त वैठकले ूसिम टि.भि.ू डिश मिडिया नेटवर्क लिमिटेडले किन्ने गरि खरिद सम्झौता सम्पन्न गरेको जनाएको छ ।
यस खरिद सम्झौता अन्तर्गतको शेयर खरिद छिट्टै हुनेछ । यसका साथै सिम टि.भिको व्यवस्थापनको सम्पूर्ण जिम्मा डिश मिडिया नेटवर्क लिमिटेडले लिने विज्ञप्तिमार्फत जनाइएको छ ।
प्रकाशित मिति: सोमबार, असार ३२, २०७५ १९:३२
प्रतिक्रिया दिनुहोस्