site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
मेगा बैंक र जीएमई रेमिटबीच रेमिट्यान्स सम्झौता 
Sarbottam CementSarbottam Cement

काठमाडौं ।  जीएमई रेमिटबाट पठाएको रकम मेगा बैंकबाट देशैभरिबाट भुक्तानी गर्न पाइने भएको छ । मेगा बैंक नेपाल र जीएमई रेमिट प्राइभेट लिमिटेडबीच रेमिट्यान्स कारोबारसम्बन्धि सम्झौता भएको हो ।

सम्झौतामा मेगा बैंकका तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र जीएमई रेमिटका तर्फबाट प्रबन्ध निर्देशक दिवाकर पौडेलले शुक्रबार रेमिट्यान्स कारोबार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे । यो सम्झौतापछि जीएमई रेमिटमार्फत् नेपालीले स्वदेश तथा विदेशबाट पठाएको विप्रेषण रकम मेगा बैंकका देशभरका शाखाबाट भुक्तानी पाउने छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

जीएमई रेमिटसँगको साझेदारीपछि विशेषगरि दक्षिण कोरिया, अमेरिका, बेलायत, जापान, मलेसिया, युरोपबाट रेमिट्यान्स कारोबार सहज हुने मेगा बैंकको विश्वास छ । यसैगरी, जीएमई रेमीट मेगा बैंकको सुपर एजेन्ट पनि भएका कारण मेगा रेमिटबाट पठाएको रकम जीएमईका देशभरका ७ हजार भन्दा बढी एजेन्टबाट भुक्तानी लिन सकिने बताइएको छ ।

मेगा बैंकको देशभर ९१ वटा शाखा कार्यालय तथा देशभरि छरिएका १९ सय भन्दा बढी मेगा रेमिट एजेन्ट छन् ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०७५  २०:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC