site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
निर्वाचन आयोगले राष्ट्रपतिलाई बुझायो निर्वाचन परिणाम 
Sarbottam CementSarbottam Cement

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण परिणाम राष्ट्रपति विद्या भण्डारीलाई बुझाएको छ ।  आयोगका पदाधिकारीहरुले राष्ट्रपति विद्या भण्डारीलाई राष्ट्रपति भवन शितल निवासमा बुधबार साँझ भेटगरी प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण मत परिणाम बुझाएका हुन । प्रतिनिधिसभा समानुपातिकतर्फका उमेदवारहरुको नामावली दलहरुले बुझाएलगत्तै आयोगले सम्पूर्ण परिणाम राष्ट्रपतिलाई बुझाएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

प्रतिनिधि सभा समानुपातिकतर्फ एमालेले ४१, कांग्रेसले ४०, माओवादी केन्द्रले १७, राष्ट्रिय जनता पार्टी, नेपाल र संघीय समाजवादी फोरम, नेपालले ६÷६ सिटसंख्या बाँडफाँड गरिएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

सोही सिटमा संवैधानिक व्यवस्थाअनुसार दलहरुले आ–आफ्नो अन्तिम सूची पेश गरेलगत्तै आयोगले ती उमेदवारहरुलाई विजयी भएको घोषणा समेत गरेको थियो । 

निर्वाचन आयोगले प्रतिनिधिसभाको सम्पूर्ण निर्वाचन परिणाम राष्ट्रपति समक्ष पेश गरेलगत्तै नयाँ सरकार गठन प्रक्रिया सुरु हुने संवैधानिक व्यवस्था छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २, २०७४  १९:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय