site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमालेले टुंग्यायो राष्ट्रिय सभा उमेदवार, यी हुन् सातै प्रदेशका उमेदवार
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय सभा उमेदवारको टुंगो लगाएको छ । २ नम्बर प्रदेशमा अन्तिम सयमसम्म पनि मधेसवादी दलसँग सहमतिको प्रयास गर्ने भन्दै एमालेले बाँकी प्रदेशको उमेदवार टुंगो लगाएको हो । 

एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा मंगलबार बेलुकासम्म बसेको बैठकले उमेदवारको टुंगो लगाएको एमालेले जनाएको छ ।

यसअघि सोमबार एमालेले प्रदेश नम्बर ५, ६ र ७ को टुंगो लगाएको थियो भने बाँकी प्रदेशका नाम आज टुंगो लगाएको एमालेका सचिव प्रदीप ज्ञवालीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

यी हुन् एमाले उमेदवार 

प्रदेश नं १– 
१. नैनकला ओझा (महिला), मोरङ
२. खेम नेपाली ( दलित), मोरङ
३. हरिचरण सिवाकोटी (खुला), झापा
४. परशुमेघी गुरुङ (खुला), संखुवासभा
५. अगम बान्तवा (अल्पसंख्यक), इलाम

Royal Enfield Island Ad

प्रदेश नं २–
१. सुमन प्याकुरेल (खुला), सप्तरी

प्रदेश नं ३
१. पार्वती रावल (महिला), चितवन
२. उदया शर्मा ( महिला), काठमाडौं
३. सिंहबहादुर बिक (दलित), सिन्धुपाल्चोक
४. वलराम बाँस्कोटा (खुला), काठमाडौं
५. बेदुराम भुसाल (खुला) ,काठमाडौं
६. रामचन्द्र राई दनुवार (अल्पसंख्यक), मकवानपुर

प्रदेश नं ४– 
१. रामबहादुर थापा (अपांगता), स्याङ्जा
२. गणेश तिमिल्सिना (खुला), पर्वत
३. शान्ति अधिकारी (महिला), बाग्लुङ
४. दीपा गुरुङ (महिला), लमजुङ

प्रदेश नं ५– 
१. रामलखन हरिजन (दलित), पश्चिम नवलपरासी
२. खिमलाल भट्टराई (खुला), रुपन्देही
३. मीना बुढा (महिला), रोल्पा
४. कोमल वली (महिला), दाङ

प्रदेश नं ६–

१. कविता बोगटी (महिला), हुम्ला
२. नन्दा शर्मा ( महिला), सुर्खेत
३. नरपति लोहार (दलित), कालिकोट
४. भैरवसुन्दर श्रेष्ठ (खुला), जाजरकोट 
५. ठगेन्द्र पुरी (खुला) ,पश्चिम रुकुम

प्रदेश नं ७– 
१. कमला ओली (महिला), कैलाली
२. इन्दु कडेरिया बिष्ट ( महिला), कञ्चनपुर
३. शेरबहादुर कुँवर (खुला), अछाम
४. चक्रप्रसाद स्नेही (दलित), डडेलधुरा
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ९, २०७४  २०:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro