site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । कास्कीको लेखनाथ महानगरपालिका २ मा बसले स्कुटरलाई ठक्कर दिँदा ३ वर्षे बालकको मृत्यु भएको छ । 
मंगलबार साँझ बा ३  ५३०९ नम्बरको बसले ग ११ प २७७० नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा  बसेका कास्की अन्नपुर्ण गाँउपालिका ६ काँडेका ३ वर्षिय आदित्य विक्रम भारतीको मृत्यु भएको प्रहरीले जनाएको छ । स्कुटरमा बाबु राजु भारतीसँग घर फर्कँदै गरेका बेला बसले ठक्कर दिएको थियो । बसको ठक्करबाट बाबुछोरा नै गम्भीर घाईते भएका थिए । उपचारकै क्रममा मणीपाल अस्पताल पोखरामा छोरा आदित्यको मृत्यु भएको छ, भने बाबुको उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ३, २०७४  ०९:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC