site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
के कुरा भयो पूर्वराजा ज्ञानेन्द्र शाह र आदित्यनाथबीच ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । पश्चिम नेपालको भ्रमणमा निस्केका पूर्वराजा ज्ञानेन्द्र शाह भारत पुगेका छन् । 

भारतको उत्तर प्रदेश पुगेर उनले त्यहाँका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेट गरेका छन् । पूवराजा ज्ञानेन्द्र शाह र उत्तर प्रदेशका मुख्यमन्त्रीबीच सोमबार बिहान लखनउमा भेटघाट भएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

भेटघाटमा भएको कुराकानीको बारेमा केही जानकारी नदिइए पनि मुख्यमन्त्री योगी आदित्यनाथले ज्ञानेन्द्रसँगको तस्बिर सामाजिक सञ्जालमा ‘पोष्ट’ गरेका छन् ।

तीनवटा फोटो सामाजिक सञ्जालमा शेयर गर्दै योगीले लखनउस्थित सरकारी निवासमा नेपालका पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाहसँग भेट गरेर दोसल्ला ओढाएर कुम्भको लोगो प्रदान गरिएको उल्लेख गरेका छन् । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २५, २०७४  ०५:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !