site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
कैलाली २ मा एमालेका झपट रावल विजयी, आफ्नै पिएसँग पुर्वमन्त्री राठौर पराजित
Sarbottam CementSarbottam Cement

धनगढी । कैलालीमा आफ्नै पिएसँग चुनावी प्रतिस्पर्धामा रहेका पुर्वमन्त्री मोहन सिँह राठौर पराजित भएका छन् ।

क्षेत्र नम्बर २ मा एमाले परित्याग गरी कांग्रेसबाट चुनाव लडेका मोहनसिंह राठौर आफ्ना पुराना पिए झपट रावलसँग १८ सय ४४ मतले पराजित भएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

रावलले २५ हजार १५७ मत पाए भने राठौरले २३ हजार ३१३ मत प्राप्त गरे ।

यो नतिजासँगै कैलालीका ५ वटै निर्वाचन क्षेत्रको नतिजा आएको छ । जसमा चार वटामा वामगठवन्धनले जित हात पारेको छ भने एक क्षेत्रमा राजपा विजयी भएको छ । 

Global Ime bank

मोहनसिंह राठौर २०६४ सालको संबिधान सभामा एमालेबाट बिजयी भएर शिक्षा राज्य मन्त्री बनेका बेला अहिले विजयी भएका झपट रावल उनका पिए थिए । एमालेबाट टिकट नपाएपछि कांग्रेस प्रवेश गरेका राठौर ०७० सालमा कैलालीबाट जित्ने एकमात्रै एमालेका नेता थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २७, २०७४  ०७:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC