site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
समानुपातिकमा एमाले अग्रता कायमै, विवेकशील साझाको ८० हजार मत
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । समानुपातिकतर्फको मतगणनाको ताजा मत परिणामअनुसार नेकपा एमाले नै अगाडि रहेको छ । ३६ लाख मतगणना गर्दासम्म एमालेले १३ लाख २५ हजार ७४२ मत प्राप्त गरेको छ । एमालेलाई पछ्याइरहेको नेपाली कांग्रेस दोस्रो स्थानमा छ । उसको पक्षमा १२ लाख ३५ हजार ३७४ मत खसेको छ । 

तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ५ लाख २७ हजार ७०४ मत पाएको छ । ताजा मतपरिणाम अनुसार संघीय समाजवादी फोरम नेपाल चौथो स्थानमा रहँदै १ लाख १० हजार ३३४ मत प्राप्त गरेको छ । पाँचौँ स्थानमा रहेको विवेकशील साझाले ८० हजार ३४२ मत प्राप्त गरेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०७४  १५:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC